Back to
12 Mar 2023 | SERVIR-HKH

नेपालमा चट्याङको उच्च जोखिम, बर्सेनि करिब १०० को मृत्यु

0 mins Read

70% Complete

काठमाडौं : राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणको एक तथ्यांकका अनुसार विगत ११ महिनामा मुलुकमा २ सय ३६ वटा चट्याङका घटना भए। ती घटनामा परी ८० को मृत्यु भयो, २ सय २ घाइते भए। ३ सय ५३ परिवार प्रभावित हुँदा करोडौंको क्षति भयो। विज्ञ भन्छन्, ‘हाम्रो जस्तो सानो मुलुकमा यो ठूलो क्षति हो। ’ पछिल्लो समय नेपालमा चट्याङका घटना बढेका छन्। विगत ११ वर्षको तथ्यांकलाई हेर्दा नेपालमा प्रत्येक वर्ष सरदरमा मृत्यु हुनेको संख्या सयनजिक छ।

25 Apr 2022 SERVIR-HKH
Forest cover may have increased but agricultural land is shrinking

While the forest area of Nepal increased by 1.7 percent, the agricultural land shrunk by 2.1 percent with the expansion ...

16 Mar 2022 SERVIR-HKH
Geospatial platform on cards to monitor afforestation programme

Efforts are underway to launch a geospatial platform for monitoring the Ten Billion Tree Tsunami afforestation programme and ecosystem restoration ...

25 Apr 2022 SERVIR-HKH
Nepal’s Land Classified into 11 Categories

April 25: The Forest Research and Training Centre (FRTC) announced the launch of Nepal’s National Land Cover Monitoring System (NLCMS) ...

24 Apr 2022 SERVIR-HKH
नेपालको भूमि ११ क्षेत्रमा वर्गीकरण

११ वैशाख, काठमाडौँ । नेपाल सरकारले भूमिलाई विभिन्न ११ क्षेत्रमा वर्गीकरण गरेको छ । वन तथा वातावरण मन्त्रालयले शनिबार सार्वजनिक गरेको ...

24 Apr 2022 SERVIR-HKH
नेपालको भूमि ११ क्षेत्रमा वर्गीकरण

काठमाडौं । नेपाल सरकारले भूमिलाई विभिन्न ११ क्षेत्रमा वर्गीकरण गरेको छ । वन तथा वातावरण मन्त्रालयले शनिबार सार्वजनिक गरेको ‘राष्ट्रिय ढाकिएको ...

24 Apr 2022 SERVIR-HKH
संरक्षणका काम प्रभावकारी हुँदा बढ्यो नेपालको वनक्षेत्र

नेपालको वनक्षेत्र वृद्धि भएको छ । पछिल्ला दिनमा संरक्षणका कामहरु प्रभावकारी रूपमा सञ्चालन भएपछि नेपालमा वनजङ्गलले ढाकेको क्षेत्रफल बढेको छ ...

16 May 2023 SERVIR-HKH
New fire risk system rolled out as forest fires up by 76.7 percent in Nepal

The fire outlook module provides a reliable and accurate nationwide assessment of potential fire dangers.

13 Sep 2022 Pakistan
Pakistan floods threaten food security as critical crops destroyed

Agricultural land inundated by flooding is set to have long-term humanitarian and economic impacts in Pakistan.