Back to
27 Sep 2020 | Cryosphere

नेपालका २१ ओटा ‘हिमतालहरु फुट्ने खतरा’

0 mins Read

70% Complete

नेपालको हिमालय क्षेत्रमा रहेका केही हिमतालहरु फुट्ने जोखिम रहेकाले सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । जलवायु परिवर्तनको कारण नेपालका २१ ओटा हिमतालहरु फुट्ने खतरा रहेकोले सतर्कता अपनाउन विज्ञहरुको सुझाव दिएका हुन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र र राष्ट्रसंघीय विकास कार्यक्रमले सार्वजनिक गरेको प्रतिवेदनले हिमताल फुट्ने खतरा रहेको देखाएको हो ।

9 Sep 2020 Cryosphere
47 Potentially dangerous glacial lakes identified in 3 river basins that run through Bihar

The disappearance of the glaciers will affect river channel flow dynamics in downstream areas and impact human settlements, including Bihar, ...

३६२४ मध्ये ४७ हिमताल जोखिममा

कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रका ४७ वटा हिमताल विस्फोट हुने जोखिममा रहेको एक अध्ययनले देखिएको छ । अन्तर्राष्ट्रिय ...

21 Sep 2020 Cryosphere
४७ वटा हिमताल विस्फोटको जोखिममा

विश्वव्यापी तापक्रमका कारण नेपालको उच्च हिमाली क्षेत्रमा रहेका हिमताल पग्लिने क्रम बढेर गएको छ । जसकारण नेपालका मुख्य तीन नदी ...

22 Jul 2020 Cryosphere
Climate change set to melt a massive part of Earth’s “third pole”

Research has shown that the Earth’s poles are the most vulnerable to climate change and that the Arctic and Antarctic ...

6 Jan 2020 Water
Water Policy Management In Himalayan Region & South Asia

Bangladesh is a land of rivers. Once upon a time, in Bangladesh, we had around one thousand rivers. But unfortunately ...

21 Sep 2020 Cryosphere
नेपालका प्रमुख तीन नदी जलाधारका ४७ वटा हिमताल विस्फोटको जोखिममा थप सामग्री

विश्वव्यापी तापक्रमका कारण नेपालको उच्च हिमाली क्षेत्रमा रहेका हिमताल पग्लिने क्रममा वृद्धि हुँदै गएको छ। जसकारण नेपालका प्रमुख तीन वटा नदी ...

22 Sep 2020 Cryosphere
विस्फोटको जोखिममा ४७ हिमताल

वैज्ञानिकहरूले अन्नपूर्ण, लाङटाङ र खुम्बु क्षेत्रका हिमनदी (ग्ल्यासियर) सुक्दै गएको निष्कर्ष निकालेका बेला भर्खरै सकिएको अध्ययनले चीनको तिब्बत स्वायत्त क्षेत्र ...

23 Sep 2020 Cryosphere
४७ हिमताल जुनसुकै बेला फुट्नसक्ने

नेपाल, भारत र चीनमा अवस्थित ४७ हिमताल फुट्नसक्ने भन्दै एक अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । सोमबार अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय ...