This site uses cookies, as explained in our terms of use. If you consent, please close this message and continue to use this site.
0 mins Read
विश्वव्यापी तापक्रमका कारण नेपालको उच्च हिमाली क्षेत्रमा रहेका हिमताल पग्लिने क्रममा वृद्धि हुँदै गएको छ। जसकारण नेपालका प्रमुख तीन वटा नदी जलाधार क्षेत्रका ४७ वटा हिमताल सम्भावित विस्फाेटको जोखिममा छन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोेड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले नेपालको कोशी, गण्डकी र कर्णाली नदी जलाधार क्षेत्रमा रहेका हिमताल र त्यसको जोखिमबारे गरेको अनुसन्धान प्रतिवेदनले विस्फाेटको जोखिम औँल्याएको हो। इसिमोडले सोमबार सार्वजनिक गर्ने तयारी गरेको उक्त प्रतिवेदन अनुसार सम्भावित खतरामा रहेका ४७ हिमतालमध्ये ४२ वटा कोशी जलाधार क्षेत्रमा छन्।
नेपाल, भारत र चीनमा अवस्थित ४७ हिमताल फुट्नसक्ने भन्दै एक अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । सोमबार अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय ...
Bangladesh is a land of rivers. Once upon a time, in Bangladesh, we had around one thousand rivers. But unfortunately ...
A new report out this week warns that hundreds of glacial lakes in the Himalaya are in danger of bursting ...
In late April, environment ministers from eight countries of the Hindu Kush Himalayan region were supposed to gather for a ...
Climate change is remaking the Himalayan region, putting at risk millions of South Asians who depend on its water resources ...
नेपालको हिमालय क्षेत्रमा रहेका केही हिमतालहरू फुट्ने जोखिम रहेकाले विज्ञहरूले बताउँदै आएका छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) ...
Pakistan has glaciers more than anywhere except in the polar region (North and South Pole). The country’s northern part Gilgit ...