This site uses cookies, as explained in our terms of use. If you consent, please close this message and continue to use this site.
0 mins Read
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको प्रतिवेदनले हिमताल फट्ने खतरा रहेको देखाएको हो । जलवायु परिवर्तनको कारण नेपालका २१ वटा हिमताल फुट्ने खतरा रहेकोले सतर्कता अपनाउन विज्ञहरुको आग्रह छ । शून्य दशमलव ०२ वर्ग किलोमिटर भन्दा बढी क्षेत्रफल ओगट्ने १४ सय बढी हिमताल रहेकोमा नेपालका २१ वटा तालहरु जोखिममा रहेको इसिमोडका वरिष्ठ जलवायु विज्ञ डा. अरुण श्रेष्ठले बताए । त्यसमध्ये नेपालका च्छो रोल्पा र इम्जा हिमताल खतरामा रहेका छन ।
Environment ministers from eight countries that border the Himalaya were all set to gather in Kathmandu in April for a ...
Climate change is remaking the Himalayan region, putting at risk millions of South Asians who depend on its water resources ...
नेपालका हिमताल फुट्नसक्ने उच्च जोखिममा रहेको विभिन्न अध्ययनहरूले पुष्टि गरे पनि जोखिम न्यूनीकरणमा भने चुनौती देखिएको छ। जोखिम न्यूनीकरणका लागि ...
A little over a decade ago, the Himalayan region was considered by the IPCC a 'black hole for data'. Small ...
नेपाल, भारत र चीनमा अवस्थित ४७ हिमताल फुट्नसक्ने भन्दै एक अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । सोमबार अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय ...
A landmark meeting of Ministers from across all eight of the Hindu Kush Himalaya (HKH) countries signed an historically significant ...
Despite serious tensions, governments recognise their joint dependence on the water tower of Asia.
The region is already known as a ‘black hole for data’, with no long-term monitoring or international cooperation.