Back to
21 Sep 2020 | Cryosphere

नेपालका प्रमुख तीन नदी जलाधारका ४७ वटा हिमताल विस्फोटको जोखिममा थप सामग्री

0 mins Read

70% Complete

विश्वव्यापी तापक्रमका कारण नेपालको उच्च हिमाली क्षेत्रमा रहेका हिमताल पग्लिने क्रममा वृद्धि हुँदै गएको छ। जसकारण नेपालका प्रमुख तीन वटा नदी जलाधार क्षेत्रका ४७ वटा हिमताल सम्भावित विस्फाेटको जोखिममा छन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोेड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले नेपालको कोशी, गण्डकी र कर्णाली नदी जलाधार क्षेत्रमा रहेका हिमताल र त्यसको जोखिमबारे गरेको अनुसन्धान प्रतिवेदनले विस्फाेटको जोखिम औँल्याएको हो। इसिमोडले सोमबार सार्वजनिक गर्ने तयारी गरेको उक्त प्रतिवेदन अनुसार सम्भावित खतरामा रहेका ४७ हिमतालमध्ये ४२ वटा कोशी जलाधार क्षेत्रमा छन्।

27 Sep 2020 Cryosphere
नेपालका २१ ओटा ‘हिमतालहरु फुट्ने खतरा’

नेपालको हिमालय क्षेत्रमा रहेका केही हिमतालहरु फुट्ने जोखिम रहेकाले सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । जलवायु परिवर्तनको कारण नेपालका ...

9 Dec 2023 Floods
Melting Glacier will flood India and disrupt its water supply

Frozen water, in its various forms, bears the brunt of climate change. In the mountainous expanse of the Hindu Kush ...

21 Sep 2020 Cryosphere
नेपालका प्रमुख तीन नदी जलाधारका ४७ वटा हिमताल विस्फोटको जोखिममा थप सामग्री

विश्वव्यापी तापक्रमका कारण नेपालको उच्च हिमाली क्षेत्रमा रहेका हिमताल पग्लिने क्रममा वृद्धि हुँदै गएको छ। जसकारण नेपालका प्रमुख तीन वटा नदी ...

21 Sep 2020 Cryosphere
४७ वटा हिमताल विस्फोटको जोखिममा

विश्वव्यापी तापक्रमका कारण नेपालको उच्च हिमाली क्षेत्रमा रहेका हिमताल पग्लिने क्रम बढेर गएको छ । जसकारण नेपालका मुख्य तीन नदी ...

27 Sep 2020 Cryosphere
हिमताल फुट्ने खतरा, सतर्कता अपनाउन विज्ञहरुको आग्रह

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको प्रतिवेदनले हिमताल फट्ने खतरा रहेको देखाएको ...

३६२४ मध्ये ४७ हिमताल जोखिममा

कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रका ४७ वटा हिमताल विस्फोट हुने जोखिममा रहेको एक अध्ययनले देखिएको छ । अन्तर्राष्ट्रिय ...

9 Dec 2023 Video News
VIDEO: न हिमालमा पहिलेजस्तो हिउँ छ, न जङ्गलमा पशुपक्षी

अन्नपूर्ण क्षेत्रका दलबहादुर गुरुङ अहिले ७० वर्षको उमेर पुग्दा बाल्यकालमा हुँदा जस्तो हिमालमा हिउँ पर्न छाडेको अनुभव सुनाउँछन्। जलवायु परिवर्तनका कारण ...

21 Apr 2020 Cryosphere
50th Anniversary of earth day, occasion for hope and action

In his #1 hit “Eve of Destruction,” Barry McGuire sang of the many national and international issues plaguing the world ...