This site uses cookies, as explained in our terms of use. If you consent, please close this message and continue to use this site.
0 mins Read
विश्वव्यापी तापक्रमका कारण नेपालको उच्च हिमाली क्षेत्रमा रहेका हिमताल पग्लिने क्रममा वृद्धि हुँदै गएको छ। जसकारण नेपालका प्रमुख तीन वटा नदी जलाधार क्षेत्रका ४७ वटा हिमताल सम्भावित विस्फाेटको जोखिममा छन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोेड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले नेपालको कोशी, गण्डकी र कर्णाली नदी जलाधार क्षेत्रमा रहेका हिमताल र त्यसको जोखिमबारे गरेको अनुसन्धान प्रतिवेदनले विस्फाेटको जोखिम औँल्याएको हो। इसिमोडले सोमबार सार्वजनिक गर्ने तयारी गरेको उक्त प्रतिवेदन अनुसार सम्भावित खतरामा रहेका ४७ हिमतालमध्ये ४२ वटा कोशी जलाधार क्षेत्रमा छन्।
नेपालका हिमताल फुट्नसक्ने उच्च जोखिममा रहेको विभिन्न अध्ययनहरूले पुष्टि गरे पनि जोखिम न्यूनीकरणमा भने चुनौती देखिएको छ। जोखिम न्यूनीकरणका लागि ...
नेपाल, भारत र चीनमा अवस्थित ४७ हिमताल फुट्नसक्ने भन्दै एक अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । सोमबार अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय ...
Almost 240 million people depend on the glaciers and 10 major rivers, such as Indus, Ganga, and Brahmaputra, originating in ...
According to a new report, the western Himalayan region comprising Jammu, Kashmir and Ladakh could heat up to catastrophic levels ...
वैज्ञानिकहरूले अन्नपूर्ण, लाङटाङ र खुम्बु क्षेत्रका हिमनदी (ग्ल्यासियर) सुक्दै गएको निष्कर्ष निकालेका बेला भर्खरै सकिएको अध्ययनले चीनको तिब्बत स्वायत्त क्षेत्र ...
Research has shown that the Earth’s poles are the most vulnerable to climate change and that the Arctic and Antarctic ...
नेपालको हिमालय क्षेत्रमा रहेका केही हिमतालहरु फुट्ने जोखिम रहेकाले सतर्कता अपनाउन विज्ञहरुले आग्रह गरेका छन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ...
C-19 and inestimable loss of Himalayan regionCoronavirus pandemic is wreaking havoc globally including other countries of the Hindu Kush Himalayan ...